राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिवीच ईंगेजमेन्ट

प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिएको छ । पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा.निशाकुसुमबीच पारिवारिक जमघटकावीचमा राष्ट्रपतिभवन शितल निवासमा ईग्गेजमेन्ट भएको छ । उनीहरुवीच लामो समयदेखि पे्रेम सम्बन्ध थियो । डा. यादव र भण्डारीबीच … Continue reading राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिवीच ईंगेजमेन्ट